भदौ १ देखि हवाई उडान खुल्नेकुरा तत्काललाई टर्यो, अब भदौ १५ पछी मात्र खुल्ने

हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको … Continue reading भदौ १ देखि हवाई उडान खुल्नेकुरा तत्काललाई टर्यो, अब भदौ १५ पछी मात्र खुल्ने