चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने

चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने चितवनमा मंगलबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अन्य जिल्लाबाट लु’कीछि’पी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरूको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने … Continue reading चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने