अन्त’रजा’तीय कलाकार जोडी : जो जा’तव्यवस्थासँग जु’धे

अन्त’रजा’तीय कलाकार जोडी : जो जा’तव्यवस्थासँग जु’धे हिन्दु विश्वासमा आधारित समाजले अहिले पनि द’लित र गैरद’लितको प्रेम र विवाहलाई व’र्जितजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटे’को घ’टना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खे’दीखे’दी ढुं’गामु’ढा गरेर उनी … Continue reading अन्त’रजा’तीय कलाकार जोडी : जो जा’तव्यवस्थासँग जु’धे