अन्त’रजा’तीय कलाकार जोडी : जो जा’तव्यवस्थासँग जु’धे

0
50

अन्त’रजा’तीय कलाकार जोडी : जो जा’तव्यवस्थासँग जु’धे

हिन्दु विश्वासमा आधारित समाजले अहिले पनि द’लित र गैरद’लितको प्रेम र विवाहलाई व’र्जितजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटे’को घ’टना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खे’दीखे’दी ढुं’गामु’ढा गरेर उनी र उनका साथीहरूको ह’त्या गरे, यस्तो अमा’नवीय घ’टनाको जति नि’न्दा र भ’त्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका पांच साथीले ज्या’न गुमाइसके।

जा’तकै कारण मान्छेहरू कतिसम्म क्रु’र र हिं’स्रक हुुन सक्छन्, यी घट’नाहरू नै त्यसको सा’क्षी हुन् । तर, हाम्रो समाज यस्तो जा’तीय द’मन र अमा’नवीय घ’टनाको मात्रै सा’क्षी छैन । हामीकहाँ जा’ताभा’त र छु’वाछु’तको ग’लत परम्परा तो’ड्न तयार हुने र सफल हुने सयौँ जोडीहरू पनि छन् । नेपाली कला जगत पनि त्यसको उदाहरण हो ।

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईबीच विवाहको फाइल तस्बिर स्रोत: बर्देवाको फेसबुक

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टाईले समाजको नियम मानेको भए पक्कै विवाह गर्ने थिएनन् । उनीहरूको प्रेमअगाडि जा’त प्रथा क’मजोर ठह’रियो । ०७४ को फागुनमा हेटौँडाको ब्राम्हण परिवारका भट्टराईले रामेछापकी द’लित परिवारकी बर्दे’वासँग आफ्नो चार वर्षदेखिको प्रेम सम्बन्धलाई बि’हेमा परिणत गरे ।

रुकु’मको ब’र्बर घट’नाले अहिले यो जोडी आफूहरू स्त’ब्ध भएको बताउँछ । ‘म त सुत्नै सकिर’हेको छैन, घ’टना सम्झिएर निः’शब्द छु,’ लक्ष्मीले भनिन्, ‘यो घट’ना देख्दा त जीवनले ठूलै हि’म्मत र क्रा’न्ति गरेर मलाई बिहे गरेजस्तो महसुस भइरहेको छ । नत्र यहाँ त द’लितले गै’र’द’लितसँग प्रेम गर्दाको परिणाम ह’त्या हुँदो रहेछ । २१औं शताब्दी भ’न्या छ, मानिस सर्वश्रेष्ठ भन्या छ तर मान्छेले मान्छेलाई मान्छेकै ओ’होदा दिइरहे’को छैन । यसलाई खोइ के भनौँ, भन्नलाई शब्द पनि छैनन् ।’

धेरैलाई थाहा छैन, लक्ष्मी र जीवनको प्रेमलाई पनि यो समाजको गल’त परम्पराले रोक्न खोजेकै हो । तर, उनीहरूको साहसका अघि कसैको केही लागेन । जीवनको परिवारमा अझै लक्ष्मीलाई बुहारी स्वीकारिएको अवस्था छैन । तर, दुवै आशावादी सुनिन्छन्– ‘बा–आमा न हो, एक दिन त प’क्कै प’ग्लिनुहुन्छ ।’

यो जोडीको प्रेम म’ण्डला थि’एटरबाट फक्रिएको हो । दुवैले एकअर्कालाई पहिलोपल्ट एन्टेना फाउन्डेसनमा रेडियो नाटक गर्दा देखेका थिए तर उनीहरूबीच अ’फेयर सुरुवात मण्डला थिएट’रबाटै भयो । उनीहरूलाई लाग्छ– मण्ड’ला थिएटर नभएको भए हामी आज एक हुन्थेनौँ । मण्डलामा लक्ष्मी जीवनभन्दा एक वर्ष सि’नियर थिइन् । आफ्नो सानैदेखिको अभिनय रहर मेटा’उन दुवै यो थिएटरमा आइपुगेका थिए ।

दुवैले ‘युमा’ र ‘उपियाँको निबन्ध’मा नाट’कमा सँगै काम पनि गरे । ‘हामीले कहिल्यै एकअर्कालाई आइ लभ यू त भनेनौँ तर साँझ ना’टक सकिएपछि ऊ सधैँ मलाई घर पुऱ्याइदिन्थ्यो,’ लक्ष्मीले सम्झिइन्, ‘त्यसपछि त थाहै नदिई झ’न्झन नजिक भयौँ, एकअर्काको ल’त भयौँ । सायद एक हुनु जुऱ्या रहेछ ।’

बर्देवा र भट्टराई दुवैतिरका परिवारलाई मनाएर हासीखुशी बिहे गर्न चाहन्थे । त्यसका लक्ष्मीको परिवार त सहजै मान्यो तर जीवनको परिवारलाई फकाउँदै–फकाउँदै चार वर्ष बित्यो । जति गरेपनि परिवार सहमतिमा नआएपछि एकपल्ट त लक्ष्मी सम्बन्ध तो’ड्ने निर्णयमा पुगेकी थिइन् । तर, जीवनको अथाह प्रे’म, अडान र साथले यसो हुन दिएन । अन्ततः जीवनको परिवारले नमा’ने पनि दुवैले बिहे गरिछाडे । बिहेयता लक्ष्मीमात्रै होइन, जीवन स्वयम् अहिले उनको घर गएका छैनन् । एकपल्ट बिहे दर्ता बनाउन गाउँ गएका थिए तर घर न’पुगी फर्के । चाडपर्वमा पनि गाउँ गए’नन्, यतै मनाए ।

लक्ष्मी र जीवन दुवैलाई लाग्छ– परिवारले नस्वी’कार्नुको खास कारण यो समाज नै हो । ‘उहाँहरू त यही समाजमै बस्नुपर्छ, जहाँ पुरानै मानसिकताका मान्छे अझै धेरै छन्,’ उनी भन्छिन्, ‘यहाँ त पढेलेखेकै मान्छे जो जा’तीय विभे’दवि’रुद्ध व’कालत गर्छ, उसले पनि कम्तीमा आफ्नो छोराले आफ्नै जा’तको ल्याइदियोस् भन्ने ठान्छ । परिवर्तन हुनुपर्छ भन्ने तर आफैँ परिवर्तन गर्न न’चाहने, यो कस्तो ढोँ’गी चरि’त्र हो ?’

अहिले रुकुम घटनामा आइरहेका अनेक कुत’र्कहरूले लक्ष्मीलाई दुः’खी बनाएको छ । त्यसैले उनी फेसबुकमै कम झु’ल्किन थालेकी छिन् । ‘घ’टनाले त ”दुः’खी बनाएकै छ तर घ’टनाप्रति मान्छेहरूले प्रस्तुत गरिरहेको घि’नलाग्दो त’र्कहरूले झन् दुः’खी बनाइरहेको छ,’ उनी भन्छिन्, ‘मान्छेहरू के’स डाइ’भर्ट गर्न उद्द’त छन् । अ’चम्म लाग्छ, यहाँ मान्छेहरू वि’भेद गर्छन् तर स्वी’कार्नै चाँहदैनन् । कतिपय त द’लित म’र्दा चाहीँ यस्तो हं’गामा हुने तर द’लितसँग बिहे गर्ने गैर’दलि’त म’र्दाचाँही केही न’हुने भन्दै प्रतिक्रिया दिइरहेको पनि देखेँ । यसरी तर्क गर्नेहरूले किन नबुझेको–उनीहरू पनि दलि’तलाई साथ दिएकै कारण म’र्नुपरेको हो ।’

शिलाबहादुर मोक्तान र कुन्ति मोक्तान । तस्विर : नवराज वाग्ले

एक तथ्यांकअनुसार २०६८ देखि २०७६ सालसम्म अन्त’रजातीय विवाह र जा’तीय वि’भेदका कारण २५ जना दलि’तले ज्यान गुमाइसकेका छन् । त’थ्यांकमा नआ’एका र समाचारमा नपु’गेका वि’भेदका घ’टना त समाजमा अन’गिन्ती छँदैछन् । तर, समाजमा जति क्रु’र विभे’द छ, वि’द्रोह गर्ने र यसलाई तो’ड्न संघर्ष गर्ने चेतनामा पनि वृद्धि भइरहेकै छ । यस्तो रु’ढीवा’दी थि’तिलाई तोड्दै अघि बढ्ने कलाकार जोडीमध्ये कु’न्ती मोक्तान र शिलाबहादुर मोक्तान पनि हुन् । शिलासँग बिहे गुर्नअघि कुन्तीको थर सुन्दास थियो । तर यसैले उनीहरूको सम्बन्धमा फरक पारेन । ०३९ सालमा संगीतमा करिअर बनाउने सपनासहित काठमाडौं आएको यो जोडी यतै बिहेमा बाँधियो । दार्जिलिङमा गुरु जेसे राईंसँग संगीत सिक्ने क्रममा यो जोडी प्रेममा परेको थियो ।

काठमाडौं आएपछि यो जोडीले खुबै मिहिनेत र सं’घर्ष गऱ्यो। शिलाले संगीत भरे, कुन्तीले गीत गाइन् । दुवैले नाम कमाए, चर्चा कमाए । यतै घर बनाए । सन्तान जन्माए ।

अन्तरजातीय बिहे गरेकै कारण आफुहरूले ठूलो सम’स्याको साम’ना गर्नु नप’रेको बताउँछिन्, कुन्ती । ‘रुकुममा जे भयो त्यो एकदमै नरा’म्रो भयो । यस्तो हुनै हुँदैन,’ उनले भनिन्, ‘यो घ’टनाले स्पष्ट पार्छ, हाम्रो स’माज अझै शिक्षित हुन बाँकी रहेछ । आज सम्झँदा खुशी लाग्छ, धन्न हामीलाई त्यस्तो स’मस्या भएन ।’

गायिका शान्तिश्री परियार र नारायण भुजेल । तस्विरः शान्तिश्रीको फेसबुकवाट

‘बोलमाया’, ‘गलबन्दी’लगायत थुप्रै लोकप्रिय गीत गाएकी लोकदोहोरी गायिका शान्तिश्री परि’यारले पनि आजभन्दा ९ वर्षअघि अ’न्तरजा’तीय विवाह गरेकी हुन् । रोल्पाको वि’कट ठाउँमा जन्मिएकी शान्ति करिब १२ वर्षअघि संगीतमा सं’घर्ष गर्न काठमाडौं आएकी थिइन् । त्यतिबेला काठमाडौं, थापाथलीस्थित एक रेस्टुरेन्टमा कार्यरत धादिङका नारायण भुजेलसँग उनको माया बस्यो । जतिबेला उनी दोहोरी साँझमा गीत गाउँथिन्, सं’घर्षको च’रम बिन्दुबाट गु’ज्रि’रहेकी थिइन्, त्यतिबेला भुजेलले उनको खुब साथ दिए, प्रेम दिए ।

‘हामीले सफल वैवाहिक जीवन बिताइरहेका छौं,’ शान्ति खुशी सुनिन्छिन्, ‘हामी एक–अर्कालाई अथा’ह प्रेम गर्थ्यौ, अहिले पनि गर्छौ र सधैँ गरिरहन्छौँ ।’ जेठ १० गतेको रुकुम घ’टना सुनेर शा’न्तिको रगत उ’म्लि’एको छ । ‘गै’रद’लितलाई प्रेम गरेकै कारण आज पनि मान्छे मा’रिनु परेको छ, यो देशमा यो जतिको लज्जा’स्पद कुरा अरु के हुन सक्छ,’ शान्ति आ’क्रोशको भा’वमा भन्छिन्, ‘घट’ना सुनेर म एकदमै दुः’खी र ल’ज्जित छु । जसले ती नवराज विश्व’कर्माहरूको ह’त्या गरे, उनीहरूसँग मा’नवता अलिकति पनि रहेनछ ।’ शान्तिले थप प्रश्न गरिन्, ‘दलि’तले माया गऱ्यो भनेर ज्या’नै लिइदिने ? अझै हामी आधुनिक भनिने समाजमै छौँ ?’

शान्तिले नारायणसँग बिहे गरिन्, त्यतिबेला नारायणका बुबाआमा बितिसकेका थिए । ‘त्यसैले नारायणजीलाई आफ्नो जीवनको निर्णय आफै गर्न सहज भयो । छरछिमेक र आफन्तबाट थो’रबहुत जातका कुरा नआएका होइनन्, आए तर ती मान्छेहरू पनि आज मसँग खुशी छन्,’ उनी भन्छिन्, ‘रुकुमको घटना सम्झँदा लाग्छ, म त धेरै भाग्यमानी रहेछु । अन्तरजा’तिय बिहे गरेर पनि संसारको सबैभन्दा खुशी मै रहेछु भन्ने लागिरहेछ ।’

एउटा द’लितले ‘गै’र’दलि’तसँग बिहे गर्न पाएकै कारण कहिलेसम्म भाग्यमानी र क्रा’न्तिकारी महसुस गरिरहनुुपर्ने हो, यो प्रश्नले भने शान्तिलाई सधैँ हिर्काइरहन्छ । ‘त्यतिबेला परिवर्तन नभएका मान्छेहरू आज पनि परिवर्तन हुन सकेका छैनन्,’ उनी चिन्ता गर्छिन्, ‘मान्छे चाहे अमेरिका या क्यानडामा वर्षौ बसेर आएको किन नहोस्, उसको चेतना र मानसिकतामा परिवर्तन नभएसम्म केही हुुन्न । यहाँ को’ही दलि’त मा’रियो भने मान्छे मारि’एको ठा’निँदैन । अहिले पनि धेरैजनाले एउटा मान्छेलाई मा’रिएको भन्ने ठा’निरहेका छैनन्, बरु ‘का’मीद’माई’लाई मा’रेको भन्ने ठानि’रहेका छन् ।’

गायक यशकुमार र रीना शाही ।

गायक यशकुमार हाम्रो समाजमा धनसम्पत्तिभन्दा पनि जा’त ठूलो प’र्खाल बनेर बसिरहेको बताउँछन् । ‘भारत र नेपालबीचको पर्खाल त्यति ठूूलो छैन, जति हाम्रो देशमा जा’तको पर्खाल छ,’ उनी भन्छन्, ‘सानो जा’त भएर ठूूलो जा’तलाई आँट्ने” भन्ने इगो हामीकहाँ सबैभन्दा ठूलो स’मस्या हो । रुकुमको घ’टना पनि त्यही म’नोविज्ञा’नको परिणाम देखिन्छ । अच’म्म लाग्छ, ती मान’सिक रोगीहरूसँग, जसले जा’तीय भे’दभा’व गरिरहेका छन् । सधैँ सोध्न मन लाग्छ, मृ’त्यु त एकदिन निश्चित छ तैपनि किन हे’प्छौ यसरी ? किन सधैँ द’लि’तलाई नोक’रकै व्य’वहार गर्न चाहन्छौँ ?’

यशले पनि करिब दुुई वर्षको प्रेमपछि रीना शा’हीसँग अन्त’रजाती’य बिहे गरेका हुन् । रीना अहिले सुनचाँदी पसल चलाउँछिन् । यशको सरकारी प्रमाणपत्रको नाम सुरेशकुमार नेपाल परियार हो । तर, द’र्शक र श्रोतामाझ उनी यशकुमार नाम’बाटै परिचित छन् । ‘म आफूलाई मान्छेका रूपमा चिनाउन चाहन्छु त्यसैले नामको पछाडि थर राख्न छाडेको हुँ,’ उनी भन्छन् । यश गीतसंगीतमा द’लित चेतना प्रसार गर्ने गायकका रूपमा पनि चिनिन्छन् । उनका प्रायः सिर्जनाहरू छु’वाछु’तवि’रुद्ध छन्, द’लितका पक्षमा छन् । चाहे ती ‘म आफ्नै आँगनमा इनार बनाउँछु’, ‘मैले छो’एको पानी च’ल्दैन’ आदि गीत हुन् या ‘बाटोमुनिको फूल’ फिल्म ।

यशको अ’न्तर्जा’तीय विवाह भने सहजै भएको थियो । जा’तकै कारण उनीभन्दा पनि बढी संघ’र्ष उनका आमा बुबाले गरेका छन् । उनका बुबा ब्राह्मण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् दलि’त समु’दायकी । ‘अहिले त यस्तो अवस्था छ भने त्यतिबेला कति भ’याव’ह थियो होला,’ उनी भन्छन्, ‘द’लितसँग बिहे गरेकै कारण मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाड्नुभएको थियो । त्यहाँबाट उहाँहरू सर्लाही जानुभयो । म त्यहीँ जन्मिएँ । त्यसपछि काठमाडौँ आइयो ।’

यशका अनुसार त्यतिखेर पण्डितले द’लितसँग बिहे गऱ्यो भने केटाकै जा’त तल झा’रिन्थ्यो । त्यसैले होला, बुबा ब्राहमण भए पनि समाजमा यशको प’रिचय पनि दलितकै रूपमा छ । उनी स्वयम् भन्छन्, ‘मेरो सिर्जनाले पनि त्यस्तै परिचय दिन्छ ।’ त्यसो त उनलाई नागरिकता बनाउने क्रममा परि’यार हटा’एर नेपाल मात्रै राख्दा छोटो हुने सुझाव दिइएको थियो । तर, उनले मानेनन् । ‘आमासँग नजिक थिएँ त्यसैले लामो हुने भए बरु परि’यार मात्रै राखौँ भनेको थिएँ । त्यसमा पनि वि’वाद भयो । त्यसैले अन्तिममा बुबा र आमा दुवैको थर राखियो,’ यशले भने ।

संगीत क्षेत्रमा आएपछि भने उनले आफूलाई यशकुमार भनेर चिनाउन थाले । नामको पछि थर नलेखेकै आधारमा द’लित भनि’दिने वा थर लु’काएको भनेर आक्षे’प लगाउने ज’मात पनि समाजमा छ । यशकुमारलाई पनि धेरैले त्यसै भन्थे । ‘जसले जुन रूपमा मलाई हेर्न चाहन्छ, त्यसरी नै हेरोस् । म त मान्छे नै हो । त्यसैले मेरो नाम यशकुमार मात्रै राखेँ । म चाहन्छु, पहिला मलाई मान्छेका रूपमा चिन । त्यसपछि अरु,’ उनले भने ।

यशले आफ्ना छु’वाछु’तवि’रुद्धका गीत र फिल्मबाट प्रभावित भएर बिहे गर्ने हिम्मत जुटाएका जोडीहरू थुप्रै भेटेको बताउँछन् । ‘तपाईंको गीत सुनेर अ’न्तर’जाती’य बिहे गरेको छु भन्ने प्रशंसक धेरै भेटेको छु,’ उनी सुनाउँछन्, ‘एकपल्ट कार्यक्रमका लागि हेटौँडा जाँदा एउटा जोडी मेरो छेउमा आएर मलाई पालैपालो अंकमाल गरेको थियो । भर्खरै बिहे गरेको जोडी थियो । युवतीले मलाई भनेकी थिइन्, ‘तपाईंको फिल्मले एकदमै छोयो । बिहे गर्ने आँट आयो र हामीले अ’न्तर’जाती’य बिहे गर्यौँ । त्यसपछि मलाई महसुस भयो, सिर्जनाको शक्ति ।’ अनिल यादवले तयार गर्नुभएको यो सामाग्री हामीले कान्तिपुर साप्ताहिक बाट साभार गरेका हौँ ! 

बेनीमा ६१.७८ प्रतिशत विकास बजेट खर्च

Previous articleविदेश बाट फर्कनेलाई फेरी नयाँ नियम: अब दैनिक ५०० जना मात्र ल्याईने, काठमाडौं मै क्वारेन्टिनमा बस्नुपर्ने
Next articleहिमालयन एयरलाइन्सद्वारा अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक