दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै दला’ल बाट कु’टपि’ट

दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै दला’ल बाट कु’टपि’ट यूएई – लण्डन लैजाने भन्दै भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र बनाइएका दुई जना नेपालीलाई दलाल (एजेण्ट)ले निर्घा’त कु’टपि’ट गरेका छन् । लण्डन जाने आशामा भिजिट भिसामा यूएई पुगेका मनोहर केसी र रामेछापका टिकाराम बोहोरा उल्टै द’लालबाट कु’टि’एका हुन् । लण्डन … Continue reading दुबईमा दलालको बिगबिगी: लन्डन लैजान्छु भनेर दुबई पुर्‍याएर ६३ जना अ’लपत्र, उल्टै दला’ल बाट कु’टपि’ट