श्रमिकको उद्धार रोकेर निजी कम्पनीका चार्टर्ड उडानलाई धमाधम अनुमति

श्रमिकको उद्धार रोकेर निजी कम्पनीका चार्टर्ड उडानलाई धमाधम अनुमति बेखर्ची श्रमिकको उद्धारका लागि दुबई पुगेको नेपाल वायु सेवा निगमको जहाजलाई रित्तै फर्काएको सरकारले फेरि चार्टर उडानको अनुमति दिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले श्रमिकको उद्धार रोकेर निजी क्षेत्रका कम्पनीलाई चार्टर उडानको अनुमति दिएपछि उसको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ । दुबईबाट २ … Continue reading श्रमिकको उद्धार रोकेर निजी कम्पनीका चार्टर्ड उडानलाई धमाधम अनुमति