गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए

गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए ७ भदौ, काठमाडौं । गत सोमबार दुबई एयरपोर्ट आएर पनि नेपाल र्फकन नपाएका १६४ जना नेपालीलाई आज नेपाल एयरलाइन्सको जहाजले घर फर्काएको छ । एक बच्चासहित १६४ जना नेपाली आज काठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाज दुबई उड्दा भने कार्गो बोकेर … Continue reading गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए