परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो

परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो नियमित हवाई भाडादर चार्टर उडा’नभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडा’नको नयाँ भाडा लकडाउन (चैत) अघिको तुल’नामा भने झन्डै सात गुणा’सम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले नि’र्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपू’र्तिका आधारमा तय … Continue reading परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो