परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो

परदेशीलाई म’र्कैम’र्का: चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् म’हँगो

नियमित हवाई भाडादर चार्टर उडा’नभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडा’नको नयाँ भाडा लकडाउन (चैत) अघिको तुल’नामा भने झन्डै सात गुणा’सम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले नि’र्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपू’र्तिका आधारमा तय हुने भएकाले विदेशमा अ’लप’त्र नेपालीले स्वदेश फर्कन च’र्काे मूल्य चुका’उनुपर्नेछ।

Tribhuwan International Airport
Tribhuwan International Airport

कोरोनाका कारण वि’देशमा अ’ल’पत्र नेपालीले अब चार्टर उडा’नभन्दा पनि नियमित उडानका लागि म’हँगो भाडा तिनुपर्नेछ। हवाई यात्राका लागि टिके’टिङ गर्ने प्रणा’ली जिडि’एस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) मा चार्टरभन्दा पनि नियमित उडान भाडा म’हँगो भएको देखिन्छ। सरका’रले यसअघिका उद्धा’र उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मन’लाग्दी भाडा असु’लेको भन्दै विरो’ध भएको थियो।

विरो’ध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडा’नतर्फको टिकटको मूल्य पाँच हजार’देखि नौ हजार रूपै’याँसम्म घटा’इएको थियो। तर अब नियमित उडानमार्फत अ’ल’पत्र नेपाली ल्याउन विमा’न कम्पनीहरूले महँ’गोमा टिकट बेच्न थाले’का छन्। चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म म’हँगो भएपछि विदेशमा रोजगारी गु’माएका, आ’म’माफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै स’मस्या पर्ने देखिएको छ।

Photo Credit: aviationnepal.com

बुधबारदे’खि दिनमा दुईवटा निय’मितसहित एक उद्धार उडानबा’ट पाँच सयजना ‘नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वज’निक भएको छ। सरकारले अहिले आएर नियमित उडा’न खोल्नुभन्दा नेपालमा रहेका विदेशी लै’जान आएका चार्टर विमानबाट नेपा’लीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञ’हरूको धारणा छ। उ’द्धार उडान व्य’वस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ।

हाल तय भएको टिक’ट शुल्कमा पुनर्वि’चार गर्न विमान कम्पनी तथा ट्राभल एजेन्सीहरूसँग छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगे’शकुमार भट्टरा’ईले बताए। ‘चार्टर उडानतर्फको टिक’टको शुल्क सरका’रले तोके पनि नियमिततर्फको भाडा कायम गराउन विमान कम्पनीहरूको मुख्य भूमिका हुने भए’काले एकाधिकारका रूपमा भा’डा तय गरेको देखिन्छ,’ मन्त्री भट्टराईले नागरिकसँग भने, ‘सीमित उडान भए’को र टिकटको वर्गीकरणअनुसार भाडा तय भएको देखिएकाले के कारणले म’हँगो भयो भन्नेबारे सरकारले ध्याना’कर्षण गराएको छ।’ याे खबर नागरिक दैनिकमा छ ।

एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय

Previous articleअर्जुन विक र छोरालाई साथ दिँदै आइन् यती राम्री युवती [भिडियो सहित]
Next articleयुएईबाट कम्पनीकै खर्चमा ११ सय नेपाली ल्याउने इतिहादको प्रस्ताव, अतिरिक्त उडान अनुमति नदिने मन्त्रालयको जवाफ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।