मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएई मै अस्ताए राम

मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएईमै अस्ताए राम काठमाडौँ — रामसजीवन केवटको आयु लामो थिएन । यो कुरा क्याम्ब्रिज मेडिकल तथा रिह्याबिलिटेसन सेन्टरका केस म्यानेजर आस्मा मोहम्मद अली असस्लेहलाई थाहा थियो । उनी जतिसक्दो छिटो केवटलाई आफ्ना परिवारसँग भेटाउन चाहन्थे । ओमसतिया गाउँपालिका–२, रूपन्देहीका ३८ वर्षीय केवट मे २७ मा तवाम अस्पतालमा भर्ना भएका … Continue reading मलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएई मै अस्ताए राम