विदेशमा अल’पत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई नि’र्देशन

विदेशमा अल’पत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई नि’र्देशन काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अल’पत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्दे’शन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अ’लपत्र नेपालीको उद्धारमा ढि’लाइ … Continue reading विदेशमा अल’पत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई नि’र्देशन