साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित

साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृ’त्यु भएको छ भने ४ हजार ४ सय सं’क्रमित भएका छन्। साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृ’त्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको … Continue reading साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित