विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै काठमाण्डौ – कोरोनाको कारण उत्पन्न असहज परिस्थितिका बेला विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका नेपालीहरु विभिन्न चार्टर्ड उडान र भदौं १६ पछि भने केही देशबाट नियमित उडानमार्फत फर्किएका … Continue reading विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए, यूएईबाट फर्कनेको सङ्ख्या धेरै