सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै

सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै यूएई – एअर अरेबियाले आबुधाबी – काठमाण्डौ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ … Continue reading सस्तो उडान हुँदै, एअर अरेबियाले यति सस्तो मुल्यमा उडान सुरु गर्दै