युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला काठमाण्डौ – तपाईँ यूएईमा कार्यरत हुनुहुन्छ भने सामाजिक सञ्जालमा कमेन्ट लेख्दा ख्याल गर्नुहोस् । यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गा’लीग’लौज वा हो’च्चाएर कमेन्ट नग’र्न चेतावनी दिएको खबर गल्फ न्युजले लेखेको छ । सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि … Continue reading युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला