Home Uncategorized युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच...

युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

काठमाण्डौ – तपाईँ यूएईमा कार्यरत हुनुहुन्छ भने सामाजिक सञ्जालमा कमेन्ट लेख्दा ख्याल गर्नुहोस् । यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गा’लीग’लौज वा हो’च्चाएर कमेन्ट नग’र्न चेतावनी दिएको खबर गल्फ न्युजले लेखेको छ । सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मा’नहानी हुने र नि’न्दा गरेर लेखिएका कमे’न्टमा जे’ल स’जाय र ज’रिबाना वा दुबै सजा’य हुने जनाइएको छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार यूएई दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरि’बाना हुन सक्नेछ । ल नम्बर ५ २०२० को धारा २० ले सा’इबर अ’परा’ध हुन नदि’न जसले यस्ता क्रिया’कलाप गर्छन् उनीहरुलाई सजा’य गर्ने भएको हो । त्यसका लागि टेलिकमको ने’टवर्क वा अन्य कुनै आईटी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरी’ले जनाएको छ ।

यूएई प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दु’र्व्यवहार बढेको जनाएको छ । सामाजिक सञ्जालको दुरु’पयोगमा विषेशगरी अन’लाइन दुव्र्य’वहार, ध’म्की र ब्या’ल्कमेल, झु’टो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मा’मलामा ह’स्तक्षे’प, दु’र्व्यवहारज’न्य क’मेन्ट गर्नु, झु’टो विज्ञापन पोस्ट गर्ने लगायत रहेका छन् ।

अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दुरु’पयोग गर्ने दुईजना प’क्राउ परेका थिए । उनीहरुले नैति’कतामा अ’सर गर्नेगरी सामाजिक सञ्जालमा भि’डियो पोस्ट गरेका थिए । यो पो’स्ट देशभरी नै भाइरल भएको थियो । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नै’तिकवान हुनपर्ने बताएको छ । सामाजिक स’ञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामा’जिक सञ्जालमा केही लेख्नुअघि, फो’टो र भि’डियो पोस्ट गर्नुअघि सचेत हुन आग्रह पनि गरिएको छ ।

आबुधाबी प्रहरीले सर्वसाधारण व्यक्तिलाई आँ’च पुग्नेगरी सामाजिक सञ्जालमा कुनै पनि कुरा न’लेख्न चेतावनी दिएको छ । लाइ’न, ‘साइन, सि’म्बोल, फोटो, अडियो भिडियो कुनै पनि सामग्री जसले पब्लि’कलाई असर गर्छ त्यस्ता सामग्री पोस्ट गरेमा क’डा का’रबाही हुनेछ । त्यसैले तपाईँ पनि यूएईमा हुनुहन्छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा, कमेन्ट लेख्दा, फोटो, भिडियो पोस्ट गर्दा सचेत हुनुहोला । उज्यालो अनलाईन बाट 

मन्त्रिपरिषद् बैठक : सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्‍मा पेश गर्न स्वीकृत

Previous articleवडाध्यक्षको ‘पावर देखाउन’ जनताको घरमा डोजर लगाइयो! (भिडियो हेर्नुहोस्)
Next articleयी बार गर्नुहोस् नयाँ कामको सुरुवातः कमाउनु हुनेछ सोचेभन्दा बढी धन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।