साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै (भिडियो सहित)

साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै, भिडियो तल अन्तिममा हेर्नुहोला ! दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्र’लोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ । दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार … Continue reading साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै (भिडियो सहित)