साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह

साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चि’न्ता व्यक्त गर्दै सुधारको माग गरेको छ। गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ‘तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो। साउदीको २० रियालको नोटमा विश्वको नक्सा … Continue reading साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह