विदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या

विदेश बाट आयो फेरी दु:’खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या साइप्रस । एक नेपालीले साईप्रसमा आ’त्मह’त्या गरेका छन् । अध्ययनको लागि साइप्रसमा आएका नेपाली विद्यार्थीले आ’त्मह’त्या गरेका हुन् । राजधानी निकोसिया सहरको सिटीयुनिटी कलेजमा अध्ययनरत कास्की पोखरा–१४ को धर्मस्थली निवासी २१ वर्षीय रोशन अधिकारीले आ’त्मह’त्या गरेको साइप्रस प्रहरीको भनाइ छ । (साउदीमा रहनुभएका … Continue reading विदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या