विदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या

विदेश बाट आयो फेरी दु:’खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या

साइप्रस । एक नेपालीले साईप्रसमा आ’त्मह’त्या गरेका छन् । अध्ययनको लागि साइप्रसमा आएका नेपाली विद्यार्थीले आ’त्मह’त्या गरेका हुन् । राजधानी निकोसिया सहरको सिटीयुनिटी कलेजमा अध्ययनरत कास्की पोखरा–१४ को धर्मस्थली निवासी २१ वर्षीय रोशन अधिकारीले आ’त्मह’त्या गरेको साइप्रस प्रहरीको भनाइ छ ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here’

उक्त जानकारीअनुसार बुधबार मृ’तक रोशन अधिकारीले निकोसिया सहरको इपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आ’त्मह’त्या गरेका हुन् । अक्टोबर २०१९ मा आफ्नो बुवाको आँखाको उ’पचार गर्ने, आमा तरकारी बेच्ने काम ब’न्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने स’पनाका साथ साइप्रस पढन आएको मृ’तक रोशनका आफन्तले जानकारी दिए ।

उक्त जानकारीअनुसार बुधबार मृ’तक रोशन अधिकारीले निकोसिया सहरको इपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आ’त्मह’त्या गरेका हुन् । अक्टोबर २०१९ मा आफ्नो बुवाको आँखाको उप’चार गर्ने, आमा तरकारी बेच्ने काम ब’न्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सप’नाका साथ साइप्रस पढन आएको मृ’तक रोशनका आफन्तले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

Previous article‘मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’
Next articleसाउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ? यस्तो छ पुरै जानकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।