कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने

कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने काठमाण्डाै – कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ । कतार सरकारले दिने ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यी कार सरकारी … Continue reading कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने