कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने

0
53

कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने

काठमाण्डाै – कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ । कतार सरकारले दिने ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यी कार सरकारी प्रयोजनको लागि स्वीकार गरिएको हो । कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

यो पनि पढ्नुहोस् 

घरका सबै सामान चोरिसकेपछि चोरले लिपिस्टिकले लेखे : ‘भाउजु धेरै राम्री हुनुहुन्छ’

छठ मनाउन घर गएका एक व्यापारीको घर चोरहरुले लु’टे । चोरहरुले घर फोरेर ६० लाख नगद त चोरै नै जाँदाजाँदै व्यापारीको मनमा पनि घा’उ दिएर गए । उनीहरुले दाजु र भाउजुको विषयमा आफ्ना भावना ऐनामा लेखेर गए । घ’टना भारतको पटना शहरको भएको जनाईएको छ । यहाँका एक व्यापारीको घरबाट चो’रहरुले ६० लाखको नगद गहनाका अलावा घरको हरेक महंगो सामान लिएर गए । उनीहरुले चो’री निकै आरामले गरे र घरको टुथपेस्टसमेत छा’डेनन् ।

त्यसपछि लिपिस्टिक ऊठाएर चोर’हरुले ड्रेसिङ डेबलको ऐनामा लेखे भाउजु तपाइँ निकै राम्री हुनुहुन्छ । जबकि दाजुको बारेमा भने उनीहरुले अप:शब्द लेखेर गए । चो:रहरुले यो पनि लेखे कि भाउजु धन्यवाद । भगवानलको कृपाले तपाइँले धेरै उ:न्नती गर्नुस् । व्यापारीको उ’जुरीपछि पु’लिसले चो’रीको मु:द्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । चो’री कसले गरे भन्ने अझैसम्म पत्ता लाग्न सकेको छैन । – एजेन्सी

१. कतार प्रहरीमा नेपाली छनोटको भित्रि कथा: यस्तो छ ल’फडा पर्नुको नालीबेली
२. कतार प्रहरीको नाममा ब्रह्मलुट हुँदै: कतारको टोली मेरियट होटलमा
३. कतारमा कम्पनी फेर्न फेरी नयाँ नियम: रिजाइन लेटर चाहिने (भिडियो सहित)
४. खुसीको खबर: कतार सरकारले हटायो प्रति’बन्ध, रोजगारीको लागी अब कतार जान पाईने,

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

Previous articleपरदेशीको पि’डा: कामको ओ’भरलोडले नेपालीहरु कामकै क्रममा भु’इँमा ढ’ल्दै, छ’टपटाउँदै… ड’रलाग्दो भिडियो हेर्नुस
Next articleकतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह