भद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न

भद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न निराजन घिमिरे, मङ्सिर २८ चितवन- चितवन जिल्लाको रत्ननगर नगरपालिका १६ मा रहेको भद्रकाली मन्दिर प्रांगणमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न भएको छ! प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने … Continue reading भद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न