मलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु

मलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु आरएन चौधरी थारु, मलेसिया । वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृ’त्यु भएको छ। नेपाल ठेगाना सिन्धुलीको बेलगारी निवासी कमान सिंह तामाङको छोरा उमेर २८ बर्षीय सूर्यबहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सु’त्यासुत्यै अवस्थामा मृ’त्यु … Continue reading मलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु