नक्कली पिसिआर रिपोर्ट बनाएर फ्लाई दुबई चढेर विदेश हिडेका ७ जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाएर एअरअरेबिया चढेर विदेश हिडेका ७ जना पक्राउ काठमाण्डाै – नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूकाे साथमा रहेको … Continue reading नक्कली पिसिआर रिपोर्ट बनाएर फ्लाई दुबई चढेर विदेश हिडेका ७ जना पक्राउ