६२ जना यात्रुसहित सम्पर्कवि’हीन भएकाे जहाज समुन्द्रमा ख’सेकाे आ’शंका

६२ जना यात्रुसहित सम्पर्कवि’हीन भएकाे जहाज समुन्द्रमा ख’सेकाे आ’शंका काठमाण्डाै – इण्डाेनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कवि’हीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कवि’हीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । … Continue reading ६२ जना यात्रुसहित सम्पर्कवि’हीन भएकाे जहाज समुन्द्रमा ख’सेकाे आ’शंका