६२ जना यात्रुसहित सम्पर्कवि’हीन भएकाे जहाज समुन्द्रमा ख’सेकाे आ’शंका
काठमाण्डाै – इण्डाेनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कवि’हीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कवि’हीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । जहाजको ट्रया’किङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झ’रेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आ’गोको मु’स्लोसँगै ख’सेको बताएको बीबीसीले जनाएको छ ।
माछा मा’र्न पुगेका एकजना व्यक्तिले जहाज ति’व्र गतिमा ख’सेको र पानीमा ठूलो आवा’जमा वि’ष्फोट भएको बताएका छन् । जहाज ह’राएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कवि’हीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।
इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन
काठमाण्डाै – इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कवि”हीन भएको छ । राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कवि’हीन भएको बीबीसीले जनाएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो । इण्डाेनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।
राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श


