मे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने

मे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने कतार गएर क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान मे ३१ सम्मका लागि बढाईएको छ । मे ३१ भित्रसम्म कतार आउने कतारी नागरिक, आप्रवासी र अन्य भिसा भएका सबै आगमनका यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने,; डिस्कभर कतारले आफ्नो वेबसाइटमा भनेको छ । क्वारेन्टाइनको लागि होटल बुक गर्नुपर्ने एकमात्र माध्यम रहेको डिस्कभर कतारको वेबसाइटले … Continue reading मे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने