विमानस्थलमा श’वको लर्को; एकै दिन मलेशियाबाट १८ श’व ल्याइयो

विमानस्थलमा श’वको लर्को; एकै दिन मलेशियाबाट १८ श’व ल्याइयो काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको श’व नेपाल ल्याएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्या’न गुमा’एका नेपालीको श’व लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक श’वको अस्तुसहित १९ वटा श’व … Continue reading विमानस्थलमा श’वको लर्को; एकै दिन मलेशियाबाट १८ श’व ल्याइयो