सिधा कुरा कार्यक्रमको कन्तबि’जोक, लाईक भन्दा डिस्लाईक धेरै; कानुनले के भन्छ?

रविको ठाउँमा सम्झना आईन, कार्यक्रमको कन्तबि’जोक, लाईक भन्दा डिस्लाईक धेरै उज्यालो नेपाल, पौष १२ चितवन- न्युज २४ टेलिभिजनमा विगत ४ वर्षदेखि प्रशारण भईरहेको चर्चित कार्यक्रम सिधाकुरा जनता संग ‘ अर्को टिभी बाट संचालन गर्ने’ भन्दै  रवि लामिछाने बाहिरिएपछी कार्यक्रम प्रस्तोतामा नयाँ प्रस्तोता सम्झना भुजेलको इन्ट्री भएको छ । सञ्चारकर्मी रवि लामिछानेले गत बिहिवार न्युज २४ … Continue reading सिधा कुरा कार्यक्रमको कन्तबि’जोक, लाईक भन्दा डिस्लाईक धेरै; कानुनले के भन्छ?