रविको ठाउँमा सम्झना आईन, कार्यक्रमको कन्तबि’जोक, लाईक भन्दा डिस्लाईक धेरै
उज्यालो नेपाल, पौष १२ चितवन- न्युज २४ टेलिभिजनमा विगत ४ वर्षदेखि प्रशारण भईरहेको चर्चित कार्यक्रम सिधाकुरा जनता संग ‘ अर्को टिभी बाट संचालन गर्ने’ भन्दै रवि लामिछाने बाहिरिएपछी कार्यक्रम प्रस्तोतामा नयाँ प्रस्तोता सम्झना भुजेलको इन्ट्री भएको छ । सञ्चारकर्मी रवि लामिछानेले गत बिहिवार न्युज २४ बाट बाहिरीए सँगै नयाँ प्रस्तोता भुजेलले आइतबारको कार्यक्रम सञ्चालन गरेकी हुन ।

सम्झनाले निकै मेहनत गरेर कार्यक्रम संचालन गरेको देखिएपनि कार्यक्रममा रविको अ’भाव भने ख’ड्कीरह्यो! प्रस्तोताले ठुला ठुला स्वर निकालेर कार्यक्रमलाई आ’क्रामक बनाउने कोसिस गरेपनि रवि बिनाको कार्यक्रम नुन बिनाको तराकारी जस्तै भएको दर्शकले कमेन्टमा बताएका छन् ! त्यसकै फल स्वरूप युटुबमा कार्यक्रम अपलोड भएको ३६ घण्टा बित्दा कार्यक्रमले करिब साढे २ लाख भ्युज पाएको छ ! अझै रोचक त के छ भने करिब १४ हजार लाईक पाएको कार्यक्रमले २३ हजार डिस्लाईक पाएको छ !

उता चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच विवा’द सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँ:चवर्षे सहकार्य टुङ्ग्या’एसँगै कपिराइटको विवा’द उब्जेको हो । उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण :स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आप’त्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित गरेको छ।‘रविजी कार्य:क्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्ध:क सुधीर राजभण्डा:रीले भने, ‘नियमित तालिकाअ:नुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’

कुरा यस्तो पनि छ
सिधाकुरा प्रधानमन्त्रीसँग नेपाल टेलिभिजनमा रबि लामिछानेले सुरु गरेकाे कार्यक्रम थियाे “प्रधानमन्त्री थिए केपी अाेली”
केपी अाेली नेतृत्व सरकार ढ’लेर प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्डले त्याे कार्यक्रम रबि लामिछानेलाई चलाउन दिएनन् र
रबि लामिछानेकाे स्थानमा वासुदेव शर्मा (बबिन)ले प्रचण्डलाई अगाडि राखेर सिधाकुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाए ।
रबि लामिछाने न्युज२४ टेलिभिजनमा गएर सिधाकुरा जनतासँग कार्यक्रम चलाउन थाले । जतिबेला सिधाकुरा प्रधानमन्त्री र सिधाकुरा जनतासँग भयाे उक्त वि’वादको समयमा कार्यक्रमकाे ट्रेडमार्क दर्ता गरिएको थिएन!

तर अहिले त्यस्ताे अवस्था छैन । औद्योगिक सम्पति बुलेटिनमा प्रकाशित सूचना अनुसार २०७४ साल जेठ १६ गते नै सीधा कुरा जनतासँग भनेर देवनागरीमा लेखिएको मार्क र लोगोसहितको ट्रेडमार्क रुचि एन्ड रिया प्रोडक्सन प्रा लि, काठमाडौँ नेपालको नाममा दर्ता भएको छ। रुचि र रिया रवि लामिछानेकी छोरीहरुको नाम हो। अर्थात् कानुनी रुपमा सीधा कुरा जनतासँगको अधिकार न्युज २४ टेलिभिजनसित हैन, रवि लामिछानेसित नै छ । रवि लामिछानेले परिष्कृत सोच र स्वरुपमा फेरि आउँछौँ भनेर सीधा कुरा जनतासँगको पुरानै लोगोसहित सूचना र नयाँ फोन नम्बर सार्वजनिक गर्दैगर्दा न्युज २४ टेलिभिजनले पनि ‘उही विश्वास उही र’फ्तार’ भन्दै सोही लोगोसहितको कार्यक्रमको प्रचार गर्यो।

थाहा छ ?
पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ अनुसार कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले न’क्कल गर्न वा आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन। यदि गर्यो भने के हुन्छ त ? कानुनमा क’सुरको मात्र हेरेर एक लाख रुपैयाँसम्म जरि’वाना हुनसक्ने उल्लेख छ। त्यतिमा हैन ट्रेडमार्कको दर्तावालाले वास्तविक रुपमा सहनु परेको नो’क्सानीको उचित रकम सो उ’ल्लङ्घन गर्ने व्यक्तिबाट दर्तावालालाई हर्जा’नाको रुपमा भराइदिनसक्ने पनि व्यवस्था छ।

यो हिसाबले हेर्दा रवि लामिछानेको कानुनी आधार बलियो, न्युज २४ को कमजोर देखिन्छ। रविले चाहेमा न्युज २४ टेलिभिजन अ’प्ठेरोमा पर्न सक्ने देखिन्छ। ग’ल्ती न्युज २४ ले गरेकाे हाे यसर्थमा जागिर खान अाएकी बहिनी सम्झना भुजेललाई नानाथरी गा’ली गरेर असभ्य मानवकाे परिचय नदिउ । खाँट्टी कुरा गराैँ कुराे यति हाे । (सामाजिक संजाल)


