नेपालको कानुन दैवले जानुन: नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छ’लीको मु’द्दा !

नेपालको कानुन दैवले जानुन: नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छ’लीको मु’द्दा ! दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठ’ग समूहको एक गि’रोहले करोडौँको राजस्व छ’ली मु’द्दामा फसा’इदिएको छ ।उक्त गि’रोहले तामाकोशी नदीमा माछा मा’रेर गु’जारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छ’ली गर्ने गरेको पाइएको हो । … Continue reading नेपालको कानुन दैवले जानुन: नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छ’लीको मु’द्दा !