नेपाली सेनाको युद्धमा परिचालन हुने बख्तरबन्द गाडी भोली सडकमा निस्कने; काठमाडौँमा चक्रपथ परिक्रमा गर्ने

सत्तामा खड्ग ओलीय हिट’लरी निरङ्कु’शताकाे जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हि’टलरी दम’नकाे बर्ब’रता शुरूभाछ। यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्क’र मा’र्नुकाे साङ्के’तिक अर्थ के हाे? के थाहा, याे ओलीय ताना’शाहीकाे फाै’जी चरणकाे पूर्वाभ्यास पाे हाे कि! -खगेन्द्र संग्रौला काठमाडौं, १८ माघ । भोलि राति नेपाली सेनाले बख्त’रबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ घुम्ने भएको … Continue reading नेपाली सेनाको युद्धमा परिचालन हुने बख्तरबन्द गाडी भोली सडकमा निस्कने; काठमाडौँमा चक्रपथ परिक्रमा गर्ने