Home Uncategorized नेपाली सेनाको युद्धमा परिचालन हुने बख्तरबन्द गाडी भोली सडकमा निस्कने; काठमाडौँमा ...

नेपाली सेनाको युद्धमा परिचालन हुने बख्तरबन्द गाडी भोली सडकमा निस्कने; काठमाडौँमा चक्रपथ परिक्रमा गर्ने

सत्तामा खड्ग ओलीय हिट’लरी निरङ्कु’शताकाे जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हि’टलरी दम’नकाे बर्ब’रता शुरूभाछ। यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्क’र मा’र्नुकाे साङ्के’तिक अर्थ के हाे? के थाहा, याे ओलीय ताना’शाहीकाे फाै’जी चरणकाे पूर्वाभ्यास पाे हाे कि! -खगेन्द्र संग्रौला

काठमाडौं, १८ माघ । भोलि राति नेपाली सेनाले बख्त’रबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ घुम्ने भएको छ । नेपाली सेनाले नियमित अभ्यास योजना अनुसार यु’द्धमा परिचा’लन हुने बख्त’रबन्द गाडीसहित चक्रपथ परि’क्रमा गर्न लागेको हो ।

त्यस्तै, चक्रपथ परिक्रमासँगै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्त’रबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराइएको छ । नेपाली सेनाको फेसबूक पेजमार्फत् भनिएको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते रा’ति वख्त’रवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्क’र लगाउने योजना रहेको ।

त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेक’नाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा व’ख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’ नेपाली सेनाको तर्फ बाट आएको सुचनामा यस्तो लेखिएको छ!

नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्त’रवन्द गाडीहरुले काठमाडौं चक्रपथको च’क्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेक’नाईज्ड युनि’टहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्त’रवन्द गाडी’हरुको अभ्यास गर्ने यो’जना रहेको जानकारी गराउदछौं ।

महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

Previous articleमाग्नेʼबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खु’लाए यस्तो कुरा (भिडियो सहित)
Next articleभरतपुरको चौबिसकोठीमा फहराइयो ६५ फिटको राष्ट्रिय झण्डा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।