चक’मन्न रा’तमा बख्तर’बन्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’
काठमाडौं, २० माघ । नेपाली सेनाका हति’यार जडित (बख्त’रबन्द) गाडीले सोमबार रा’ति चक्रपथ परिक्रमा गरेका छन् । रा’ति दश बजेपछि सेनाका दर्जन जति बख्त’रबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए । सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताउनुभएको छ । बख्’तरबन्द गाडीहरू … Continue reading चक’मन्न रा’तमा बख्तर’बन्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed