ट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन्

ट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन् आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । … Continue reading ट्याक्सि चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जला’उने रहेछन्