चितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गि’राेह पक्राउ
चितवन – दु’र्लभ एकसिङ्गे गैँडा मा’री खाग बिक्री गरेको अभि’योगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभि’योगमा १८ जना फ’रार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष सुरु भएयता निकुञ्जमा चोरी सिकारबाट मा’रिएका चार गैँडा फेला परेका थिए । यसलगत्तै निकुञ्ज प्रशासन, … Continue reading चितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गि’राेह पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed