राजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ ६ गते मंगलबार एकाएक ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठाए । त्यसपछि उच्च राजनीतिक नेतृत्वमा खासै बहस नभएपनि काठमाडौँ उपत्यका केन्द्रित घरजग्गा कारोबारी भने आशंकित भएका छन् । उद्यपी, डा. भट्टराईले यो ठाउँ वा शहर नै राजधानी हुनुपर्छ भनेर किटान गरेका छैनन् । मूलुक संघियतामा प्रवेश गर्नु अगाडी भने तत्कालिन … Continue reading राजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी