पैसा तयार गर्दै गर्नुस, ७५ करोडको अर्को आईपीओ आउँदै, कहिले हुन्छ त निष्काशन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीको आइतवार सम्पन्न तेस्रो साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो । ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ । … Continue reading पैसा तयार गर्दै गर्नुस, ७५ करोडको अर्को आईपीओ आउँदै, कहिले हुन्छ त निष्काशन ?