सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना

काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुर’क्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुर’क्षामा पूर्वल’डाकु खटिन थालेका छन् । दाहालको सुर’क्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वल’डाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वल’डाकु हुन् । सशस्त्र द्व’न्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । यसरी खटिएका पूर्वल’डाकुको ‘ड्रेस कोड’ … Continue reading सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना