यूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै

यूएई: खा’डी मुलुक यूएईले भिजिट भिसामा कडा’इ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पा’किस्तान, अफगानिस्तान र बंगलादेशबाट भि’जिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रि’प टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ । खासगरी यूएई भ्रमणमा जाने भार’तीय र पाकि’स्तानीहरुसँग राउण्ड ट्रिप … Continue reading यूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै