के विदेश मै बसेर IPO भर्न सकिन्छ? यस्तो छ गाँ’ठी कुरा

यो भिडियोमा तपाइले विदेशमा बसेर नेपालमा शेयर लगानी कसरी गर्न सक्नुहुनेछ भन्ने जानकारी दिइएको छ ! यदि तपाई विदेश हुनुहुन्छ र शेयरमा लगानी गर्न चाहनुहुन्छ भने तपाई लाई यो भिडियो जानकारी मुलक हुन सक्छ ! शेयर बजारबाट साथीभाईहरुले धेरै लाभ उठाएको सुन्नु भएको छ? पछिल्लो अवस्थामा धेरैले गुमाएको पनि सुन्नु भयो होला। यधपि तपाईलाई शेयरमा … Continue reading के विदेश मै बसेर IPO भर्न सकिन्छ? यस्तो छ गाँ’ठी कुरा