के विदेश मै बसेर IPO भर्न सकिन्छ? यस्तो छ गाँ’ठी कुरा

यो भिडियोमा तपाइले विदेशमा बसेर नेपालमा शेयर लगानी कसरी गर्न सक्नुहुनेछ भन्ने जानकारी दिइएको छ ! यदि तपाई विदेश हुनुहुन्छ र शेयरमा लगानी गर्न चाहनुहुन्छ भने तपाई लाई यो भिडियो जानकारी मुलक हुन सक्छ !

शेयर बजारबाट साथीभाईहरुले धेरै लाभ उठाएको सुन्नु भएको छ? पछिल्लो अवस्थामा धेरैले गुमाएको पनि सुन्नु भयो होला। यधपि तपाईलाई शेयरमा लगानी गर्ने इच्छा छ तर कसरी बजार प्रवेश गर्ने भनेर थाहा छैन भने यो लेख जानकारी मूलक हुन सक्छ।

शेयर बजारमा आएका क्रमिक सुधारले लगानीकर्तालाई शेयरमा लगानी गर्न धेरै नै सहज भएको छ। पहिले जस्तो कुनै कम्पनीको शेयर भर्न एकदिनको समय निकालेर दिनभर लाईन बसेर शेयरमा आवेदन दिनुपर्ने अवस्था डिजिटल प्रविधिले पूर्ण रुपमा हटाइदिएको छ। अहिले तपाईले आफ्नो मोबाइल अथवा कम्प्यूटरबाट घरैबाट प्राथमिक शेयरमा आवेदन तथा दोस्रो बजारमा किनबेच गर्न सक्नु हुन्छ। शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तलको प्रक्रिया अवलम्वन गर्नुपर्छ।

 

https://ujyaalonepalnews.com/archives/13673

Previous articleसाउदीमा महिलालाई थप अधि’कार, अब आ’र्मीमा भ’र्ती हुन पनि पाउने
Next articleक्या आनन्दको जागिर ! तिन जना विध्यार्थीलाई ३ जना मास्टर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।