साउदीको दमाम बाट ह’राए अमर; खोजीको लागी सक्दो शे-यर गरिदिनुहोला

नेपाल घर स्याङ्गजा जिल्ला आधीखोला गाउपालिका साबिक बांसिंग -२ निवासी अगंदर रानाभाटका जेष्ट सुपुत्र अमर बहादुर रानाभाट बिगत २५ फेब्रुअरी २०२१ रा’ती १:३० बजे देखि आफनै निवास साउदी अरवको दमाम शहरमा अवस्थित तसलिया ठाउबाट हरा’एको र आज ४ दिन भैसक्दा समेत परिवारको सम्पर्कमा नआएको अमरका सहोदर दाई मेख बहादुर रानाभाटले जानकारी दिए ! एन ए … Continue reading साउदीको दमाम बाट ह’राए अमर; खोजीको लागी सक्दो शे-यर गरिदिनुहोला