साउदीको दमाम बाट ह’राए अमर; खोजीको लागी सक्दो शे-यर गरिदिनुहोला

नेपाल घर स्याङ्गजा जिल्ला आधीखोला गाउपालिका साबिक बांसिंग -२ निवासी अगंदर रानाभाटका जेष्ट सुपुत्र अमर बहादुर रानाभाट बिगत २५ फेब्रुअरी २०२१ रा’ती १:३० बजे देखि आफनै निवास साउदी अरवको दमाम शहरमा अवस्थित तसलिया ठाउबाट हरा’एको र आज ४ दिन भैसक्दा समेत परिवारको सम्पर्कमा नआएको अमरका सहोदर दाई मेख बहादुर रानाभाटले जानकारी दिए !

एन ए मिडियालाई घ’टना बारे जानकारी गराउदै साउदी अरवमा अबस्थित नेपाली दुतावास , नेपाली सघ सस्थाहरुलाई आफ्नो दाईको खोजी गरि स’त्य तथ्य परिवार सामु ल्याई दिन समेत अनुरोध गरेका छन् । उनको खोजी गर्ने कामको सहयोगको लागी यो समाचार सक्दो शे-यर गरिदिनुहोला !

हरा’एका अमर बहादुर रानाभाटको बारेमा उनका रुम पार्टनर सुर्य चौधरीले सामाजिक अभियान्ता बिरेन्द्र कुमार चौधरीलाई जानाकारी गराए पश्चात चौधरीले एन ए मिडियामा सम्पर्क गरि परिवारजनलाई जोड्नु भएको थियो । अमर बिगत दुइ वर्ष देखि तसलियाको अल सहरानी अलि फाईज ट्रांस्पोर्टेशन ग्रुप अफ कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत थिए ।

केही दिनदेखि उनी मा’नसिक त’नाबमा रहेको र त्यही त’नावले उनको मान’सिक स’न्तुलन बि’ग्रन गइ अचा’नक रा’ती उठी बाहिर कही गएर बसेको हुन् सक्ने सहकर्मीको भनाई छ र उनी रुम छोड्दा आफ्नो पर्स पैसा रुममा नै छोडेको र अकामा र लाइसेन्स भने खोज्दा नभेटिएको उनका सहकर्मी सुर्यले जानाकारी गराएका छन् यसको बारेमा नेपाली दुतावासमा पनि जानाकारी गराईसकेको पनि बताए ।

अमरका परिवारमा श्रीमती र साना दुई छोरा छोरी छन् । उनी नेपालबाट आउदा काठमाडौ बसुन्धरा अवस्थित अल मुन ओभरसिज बाट आएका थिए । अरबनेपाल डटकम बाट  

https://ujyaalonepalnews.com/archives/13747

Previous articleठ’क्करले घा’ईते भएकी महिलालाई जि’उँदै पुरेर एक्स्काभेटर चालक फ’रार
Next articleमहिलाले पढ्नैपर्ने जानकारी; यो’निको दु’र्गन्ध कसरी कम गर्ने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।