दु:खद् खबर: काम गर्दागर्दै साउदीमै अ’स्ताए सोनाम

नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का विर बहादुर तामाङको २८ बर्षीय छोरा सोनाम तामाङको साउदीमा काम गर्दागर्दै अल्मोनियम मे’सिनले थि’चेर मृ’त्यु भएका छन्। वैदेशिक रोजागारको सिलसि’लामा साउदी अरब पुगेका सोनाम तामाङ ड्यु’टीको दौ’रान काम गर्दैग’र्दा कार्यस्थलमै अ’चानक मे’सिन ल’डेर आ’एर थि’चेपछी उनको ज्या’न गएको हो। तामाङ बिगत ३ वर्षदेखी साउदीमा कार्यरत थिए। मृत’क तामाङ … Continue reading दु:खद् खबर: काम गर्दागर्दै साउदीमै अ’स्ताए सोनाम