नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का विर बहादुर तामाङको २८ बर्षीय छोरा सोनाम तामाङको साउदीमा काम गर्दागर्दै अल्मोनियम मे’सिनले थि’चेर मृ’त्यु भएका छन्। वैदेशिक रोजागारको सिलसि’लामा साउदी अरब पुगेका सोनाम तामाङ ड्यु’टीको दौ’रान काम गर्दैग’र्दा कार्यस्थलमै अ’चानक मे’सिन ल’डेर आ’एर थि’चेपछी उनको ज्या’न गएको हो। तामाङ बिगत ३ वर्षदेखी साउदीमा कार्यरत थिए।
मृत’क तामाङ काठमाडौंको बानेश्वरमा अवस्थित राज ओभर्सीजबाट साउदी अरबको रेफ मेटल ईन्डस्ट्रीज कम्पनीमा कार्यरत थिए । कम्पनीमा कार्यरत मृ’तकका साथीका अनुसार बिहानको समय थियो। हामी खाजा खानको लागि आरा’म गर्दै थियौं । अ’चानक उहाँमा’थि मेसिन ढ’लेर ता’माङको दु’:खद नि’धन भएको बताएको छ।
मृत’कको स्थायी ठेगाना नुवाकोट जिल्ला तारकेश्वर गाउँ पालिका वडा न. ६ वडाध्यक्ष ज्ञानेन्द्र तामाङको भतिज रहेका छन् । राहदानी नम्बर ०७०२४२४८ बाह’क मृत’क तामाङको ४ बर्ष अघि बिबाह भएको थिए ।
मृत’क तामाङका जेठान विवेक लामाले नेपाली राजदुतावास तथा साउदीमा रहेका विभिन्न क्रियाशील नेपाली संघसंस्थालाई आव’श्यक पहल गरी घट’नाको स’त्य त’थ्य छान’बिन गरी छिटो भन्दा छिटो पा’र्थिव श’वलाई नेपाल पठाउन सहयाेग गरिदि’नको लागि पिटि अनलाइन मार्फत हार्दिक अनुरोध गरेका छन् । पुर्ण तामाङले दम्माम बाट पठाउनु भएको यो सामागी हामीले PT Online News बाट साभार गरेका हौँ!
https://ujyaalonepalnews.com/archives/13806


