साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै

साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै साउदी अरबको श्रम बजार मा परिबर्तनकारी भुमिका खेल्ने अपेक्षा सहित साउदी सरकार ले घोषणा गरेको श्रम सुधार सम्बन्धी प्राबधानहरु मार्च १४ देखि कार्यान्वित हुने भएको छ। गत नोभेम्बर ४,२०२० मा साउदि सरकार ले स्थानिय श्रम बजार मा सुधार गर्ने उदेश्य ले विभिन्न … Continue reading साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै