लकडाउन अवधीमा विदेशबाट उद्दारका लागि सरकारी खर्च पाउने १ सय ५६ जना
कोभिड–१९ का कारण विदेशमा अप्ठ्या’रोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उ’द्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको बै’देशिक रोजगार बोर्डले जनाएको छ । कोभिड–१९ का कारण सम’स्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिकट उपलव्ध गराउन तथा गन्तव्य मुलुकमा खाद्यान्न सम’स्या … Continue reading लकडाउन अवधीमा विदेशबाट उद्दारका लागि सरकारी खर्च पाउने १ सय ५६ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed