MRP पासपोर्ट बनाउन हतार नगर्नुस, आउंदैछ नयाँ ई-पासपोर्ट
काठमाडौं : वैदेशिक रोजगार विभागले राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई ह’तार नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले चार दिनअघि अनावश्य’करूपमा राहदानी नबनाउन सर्वसाधारणलाई आग्रह गरेको थियो । सोही सूचनालाई आधार बनाउँदै वैदेशिक रोजगार … Continue reading MRP पासपोर्ट बनाउन हतार नगर्नुस, आउंदैछ नयाँ ई-पासपोर्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed